फेरि किन बढ्यो चीन-जापान तनाव ?
baahrakhari.com · Thu Jul 02 13:43:16 GMT 2026

काठमाडौं । दोस्रो विश्वयुद्धपछि जापान र चीनको सम्बन्धमा उतारचढाव आइरहेको छ । यो हप्ता भने दुई देशको सम्बन्ध पछिल्ला वर्षहरूकै सबैभन्दा तनावपूर्ण अवस्थामा पुगेको छ ।
जापानले ‘नयाँ सैन्यीकरण’को गैरजिम्मेवारपूर्ण प्रयास गरिरहेको आरोप चीनले लगाएको छ । सोही कारण देखाउँदै चीनले यसै हप्ता ४० वटा जापानी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण लागु गरेको छ । यो प्रतिबन्ध नागरिक र सैन्य दुवै प्रयोजनमा प्रयोग गर्न सकिने सामग्रीमा केन्द्रित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)