एमाले सचिवालय बैठक जारी- नेताहरूको जिम्मेवारीसहित यस्ता छन् एजेन्डा
nepalpress.com · Mon May 18 08:32:57 GMT 2026

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । ओली निवास गुण्डुमा बैठक बसिरहेको हो ।
११ औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)