एमालेको केन्द्रीय सचिवालय बैठक सुरु
canadanepal.com · Mon May 18 08:28:47 GMT 2026

काठमाडौँ - नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
भक्तपुरको गुण्डुमा बैठक बसिरहेको हो । पार्टीको संगठनात्मक तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)