स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक बहुमतले पारित
setopati.com · Thu Jul 02 13:46:55 GMT 2026

प्रतिनिधि सभाबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ पारित भएको छ।
सभाको बिहीबारको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)