लगानी र उत्पादन प्रवर्द्धनका लागि ठोस कदम चाल्न माग
nagariknews.nagariknetwork.com · Thu Jul 02 13:47:07 GMT 2026

उद्योगी व्यवसायीहरूले सरकारलाई तत्काल व्यवसायमैत्री नीति अवलम्बन गरी लगानी र उत्पादन प्रवर्द्धनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।
उद्योग वाणिज्य संघ इटहरीको २६औँ र २७औँ वार्षिक साधारणसभाका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनीहरूले यस्तो माग राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)