बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यही वर्ष स्वदेश फर्किने घोषणा
barnanmedia.com · Thu Jul 02 13:53:02 GMT 2026

सन् २०२४ मा सत्ता गुमाएपछि भारतमा बस्दै आएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यही वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन्।
मृत्युदण्डको सजाय सुनाइए पनि आफू नडराउने भन्दै उनले बंगलादेश फर्किने अडान दोहोर्याएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)