ईपीएस मार्फत कोरिया जाने श्रमिकको भिसा शुल्क बढ्यो
onlinekhabar.com · Thu Jul 02 14:05:13 GMT 2026

१८ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको छ । नेपालस्थित दक्षिण कोरियन राजदूतावासले भिसा शुल्क वापतको शुल्क बढेको जनाएको हो ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा कार्यालयले एक सूचना जारी गर्दै नेपालस्थित कोरियाली राजदूतावासले लिने सीसीभीआई भिसा शुल्कमा ६ सय रुपैयाँ वृद्धि भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)