खुस्बु ओलीको जिकिर– आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना, राज्यलाई ५ अर्ब बढी घाटा
onlinekhabar.com · Thu Jun 11 04:16:34 GMT 2026

२८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीहरूमा २० प्रतिशत राजश्व हिनामिना भएको जिकिर गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी छन् । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, सचिव घनश्याम उपाध्यायसहित मन्त्रालय र भन्सार विभागका कर्मचारीहरू समेत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)