एमालेका पूर्वसांसद कोइरी पक्राउ
khabarhub.com · Thu Jul 02 14:11:41 GMT 2026

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)