परमा एकादशीमा बुढानीलकण्ठ मन्दिरमा भक्तजनको घुइँचो [फोटो फिचर]
nepalnews.com · Thu Jun 11 04:27:59 GMT 2026

काठमाडौं।
परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। भगवान् विष्णुको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)