गगन-विश्वलाई महतको प्रश्न: उपनिर्वाचनमा देखेकै हो, कुन नयाँ अनुहार चाहियो?
nepalkhabar.com · Wed Oct 29 08:54:06 GMT 2025

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा नयाँ नेतृत्व चाहियो भन्ने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अहिले महाधिवेशनको तालिका ल्याउने समय नभएको बताएका छन्।
बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको वर्तमान राजनीतिक विषय केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्दै महतले अहिलेको समय निर्वाचनको तयारीमा लाग्ने भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)