पाकिस्तानी राजदूतद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त
gorkhapatraonline.com · Thu Sep 03 03:44:14 GMT 2026

नेपालका लागि पाकिस्तानका राजदूत अमिर खानले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्नुभएको छ।
परराष्ट्र मन्त्रालय, सिंहदरबारमा पुगेर त्यहाँ राखिएको शोकपुस्तिकामा उहाँले नेपाल, नेपाली जनता तथा सरकारको दुःखमा पाकिस्तान साथमा रहेको उल्लेख गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)