पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
lokaantar.com

नेकपा एमालेका नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।
थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार उनलाई कैद सजाय सुनाएपछि प्रहरीले बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)