हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर पहिरोको जोखिममा
hamrakura.com · Thu Jul 02 00:00:00 GMT 2026
पाँचथर । अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन् । यही असार ४ र ५ गते अत्यधिक वर्षा भएपछि हिलिहाङ–५ सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो ।
पहिरोले घर भत्काएपछि मालबासे टोलका दुर्गामणि खुदाङ, शर्णकुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)