संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोतियो, सभामुखको कमजोरी देखियो : हर्क साम्पाङ
onlinekhabar.com · Thu Jun 11 04:28:42 GMT 2026

२८ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्कराज राई (साम्पाङ) ले देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्ने बताएका छन् ।
‘सार्बभौमसत्ता भन्दा ठूलो कुनै विषय बन्न सक्दैन, बन्नु हुँदैन । यथार्थमा दशकौंदेखि हाम्रो सिमाना भारतले मिच्दै आइरहेको छ,’ उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘प्रधानमन्त्री आफैंले नेपालले पनि धेरै ठाउँहरुमा भारतको सिमाना मिचेको छ भन्नु राष्ट्रघाती छ र यसर तथ्यहीन अभिव्यक्तिले हाम्रो राष्ट्रिय स्वाभिमान गिरेको महसुस भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)