गृहमन्त्रीज्यू, सुरुङमा फोटो खिचाउन जाने होइन, विज्ञ र उद्धार टोली पठाउनुस् : ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Thu Sep 03 03:48:11 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रसुवाको हाकु–२१६ सुरुङमा उद्धारका लागि आफूलाई हेलिकप्टरमार्फत जान आग्रह गरिए पनि फोटो खिचाउन मात्र घटनास्थल पुग्नुको अर्थ नभएको बताएका छन्।
शाहीका अनुसार गृहमन्त्रीले उनलाई हेलिकप्टर चढेर काठमाडौंबाट रसुवा जान आग्रह गरेका थिए। तर आफू सुरुङ उद्धारको विज्ञ नभएको भन्दै उनले दक्ष प्राविधिक र विशेष उद्धार टोली पठाउन आग्रह गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)