मधेसको परिवेशमा ‘क्षमादान’ उपन्यास आउँदै
himalkhabar.com · Sun Feb 28 08:24:49 UTC 2021
मधेसको परिवेशमा ‘क्षमादान’ उपन्यास आउँदै
गणेशप्रसाद लाठ लिखित उपन्यास ‘क्षमादान’ आगामी साता सार्वजनिक हुने भएको छ। मधेसको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई विषय बनाइएको यो पुस्तक २०२१ मा प्रकाशन भएको आफ्नो पहिलो कृति हुने पब्लिकेसन्स नेपालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)