महाधिवेशनबाट प्रदेशसभा खारेजीसहित संघीयताको पुनर्संरचना गर्ने प्रस्ताव पारित गरेपछि मुलुकको राजनीति तरंगित
barnanmedia.com · Thu Jul 02 14:14:04 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनबाट प्रदेशसभा खारेजीसहित संघीयताको पुनर्संरचना गर्ने प्रस्ताव पारित गरेपछि मुलुकको राजनीति तरंगित बनेको छ।
विभिन्न राजनीतिक दल, नागरिक समाज र पहिचानवादी समूहहरूले उक्त प्रस्तावप्रति आपत्ति जनाउँदै यसले संघीय व्यवस्थामाथि गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)