रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन
canadanepal.com · Thu Jul 02 14:32:30 GMT 2026

काठमाडौँ - बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरुङतर्फ आवतजावत गर्न थालेका छन् ।
चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)