यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त
barnanmedia.com · Mon May 18 09:12:06 GMT 2026

दुबई, जेठ ४ गते । संयुक्त अरब इमिरेट्स (यूएई) को एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ । यूएईका अधिकारीहरूले यसलाई ‘उक्साहटरहित आतङ्कवादी हमला’ भन्दै कडा निन्दा गरेका छन् ।
आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो । यद्यपि, कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)