हिट किक बक्सिङमा घिमिरेको फ्रान्सेली बक्सर स्वीनार्डसँग भिड्ने
gorkhapatraonline.com · Thu Sep 03 04:02:47 GMT 2026
‘हिट किक बक्सिङ – ५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ रिङमा उत्रने भएका छन् । जापानको करिया सहरमा यही भदौ २० गते सो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ ।
अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का बोर्ल्ड मेन इभेन्ट)मा‘हिमालयन चितुवा’ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन स्वीनार्डसँग भीड्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)