रसुवा बाढी : नुवाकोटमा ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सञ्चालन
barnanmedia.com · Thu Sep 03 03:59:28 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नुवाकोटमा अवरुद्ध विद्युत् आपूर्ति ९० प्रतिशतसम्म पुनर्स्थापित भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)