देशैभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, रसुवा र नुवाकोटमा बाढीको जोखिम कायमै
ratopati.com · Thu Sep 03 04:06:51 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा साना नदीहरूमा पानीको बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहीबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आजदेखि आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकालीसहितका प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)