कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु
nepallive.com · Thu Sep 03 04:07:05 GMT 2026

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि पहिलो चरणको डाइभर्सन निर्माणको काम सुरु भएको छ।
कृष्णभीरमा सडक भासिएपछि यातायात प्रभावित हुँदै आएकोमा डाइभर्सन निर्माणका लागि आवश्यक काम अघि बढाइएको हो। पहिलो चरणमा ग्याभिनभन्दा माथिको क्षेत्रमा झाडी फाँड्ने र रुख काट्ने काम बिहानदेखि सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)