षडयन्त्र गरी आफूलाई थुनेको भन्दै रुपा सुनारविरुद्ध घरबेटीको उजुरी
sajhapost.com · Wed Jun 30 12:37:56 GMT 2021
काठमाडौं, १६ आषाढ । काठमाडौंको बबरमहलकी घरधनी सरस्वती प्रधानले आफूलाई षडयन्त्र गरी थुनेको भन्दै रुपा सुनारविरुद्ध उजुरी दिएकी छन् । प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा आज उजुरी दिएकी हुन् ।
प्रधानले सुनारलाई हदैसम्मको कारबाही हुनुपर्ने भन्दै हस्ताक्षरसहित आयोगमा उजुरी दिएकी छन् । आफूले जातीय विभेद र छुवाछुतको व्यवहार नगरेको उनको दाबी छ । त्यस्तै आफूलाई षड्यन्त्र गरी थुनेको भन्दै सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने समेत प्रधानको माग रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sajhapost.com)