हमास हमलाको हजार दिन, इजरायलभर स्मरणसभा र विरोध प्रदर्शन
barnanmedia.com · Thu Jul 02 14:42:22 GMT 2026

हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको हजार दिन पुगेको अवसरमा बिहीबार इजरायलभर स्मरणसभा र विरोध प्रदर्शन आयोजना गरिएको छ।
पीडित परिवार तथा बन्धकका आफन्तहरूले आक्रमणअघि र त्यसपछिका सरकारी निर्णयको निष्पक्ष छानबिन गर्न राज्यस्तरीय अनुसन्धान आयोग गठनको माग दोहोर्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)