अर्थमन्त्री वाग्लेको बदमासी छानबिन गर्न सांसदहरूको माग
bishowkhabar.com · Thu Jun 11 04:58:12 GMT 2026

काठमाडौं– संसदको सार्वजनिक लेखा समितिमा बजेटमा करका दर हेरफेर र भन्सार अनियमितताको विषयले प्रवेश पाएपछि सांसदहरूले उच्चस्तरीय छानबिनको माग गरेका छन् ।
बिहीबारको बैठकमा राप्रपाकी सांसद खुस्बु ओली, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई, नेकपाका सांसद महेन्द्र शाहीलगायतले संसदीय उपसमिति गठन गरी विस्तृत छानबिन गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)