भूकम्पमा जोगिएको परिवारलाई भोटेकोशीको बाढीले खोस्यो, १७ आफन्त गुमाएकी कोपिलामाथि भाइको जिम्मेवारी
barnanmedia.com · Thu Sep 03 04:05:11 GMT 2026

सन् २०१५ को महाभूकम्पमा जोगिएको रसुवाकी कोपिला तामाङको परिवारलाई यसपटक भोटेकोशीको बाढीले बाँकी राखेन ।
भर्खरै पुनर्निर्माण गरिएको घरसँगै बाढीले कोपिलाको परिवारका १७ जना सदस्यको ज्यान लिएको छ । बाढी आउँदा काठमाडौंमा रहेकी २० वर्षीया कोपिलाले आमा, बहिनी, हजुरआमा र एक महिनाको भतिजसहित सबै आफन्त गुमाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)