मलेसियाविरूद्ध नेपाली बलरको घातक बलिङ
setopati.com · Thu Sep 03 04:17:00 GMT 2026
एसिसी प्रिमियर कप २०२६ को आफ्नो दोस्रो खेलमा नेपाली बलरले घातक बलिङ गरेका छन्।
घरेलु टोली मलेसियाविरूद्ध नेपालका करण केसीले चार विकेट लिएका छन्। यससँगै टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)