धनुषामा खैरो हेरोइन सहित २ जना पक्राउ
nepalpress.com · Thu Jul 02 14:56:41 GMT 2026
जनकपुरधाम । प्रहरीले धनुषाको विदेह नगरपालिका–१ ठाढीझिझास्थित तिनकौरियाबाट खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका वडा १ बस्ने लक्ष्मी दास र अर्जुन कुमार यादव रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)