सन्दीप विकेट विहीन
hamrokhelkud.com · Tue Aug 01 16:44:50 GMT 2023
मंगलबार, साउन १६, २०८०
एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ग्लोबल टि२० क्यानडामा सर्रे जागुअर्सबाट ब्राम्पटन वल्भ्सविरुद्ध विकेट विहीन बन्न पुगेका छन् । ब्राम्पटनले सरेलाई जितको लागि १ सय २९ रनको मध्यम लक्ष्य दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)