बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पूर्ण रूपमा सुचारु
lokaantar.com

नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरूमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ ।
गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा नेपाल टेलिकमका टावरहरुबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)