महाराष्ट्रका अटो-ट्याक्सी चालकहरूलाई मराठी सिक्न एक वर्ष समय दिइनेछ
barnanmedia.com · Thu Aug 27 21:57:55 GMT 2026

महाराष्ट्र सरकारले अटो रिक्सा चालकहरूलाई आधारभूत मराठी सिक्न एक वर्षको समय दिएको छ।
राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यो घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)