मैले यस्ता राजदूत देखेको छु, जसलाई कूटनीतिको ‘क’ आउँदैनः भीम रावल
deshsanchar.com · Sun Oct 24 12:55:23 GMT 2021
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामु पुर्याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)