फिल्म प्रदर्शनीमार्फत नेपाल-चीन सांस्कृतिक संवाद, वुसिया र एआईमाथि काठमाडौंमा बहस
clickmandu.com · Thu Jun 11 05:23:42 GMT 2026

काठमाडौं । मार्शल आर्टद्वारा एकता, चलचित्रको उज्यालोद्वारा सम्बन्ध भन्ने मूल नाराका साथ काठमाडौंमा ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ सुरु भएको छ।
चिनियाँ परम्परागत मार्सल आर्ट (वुसिया) संस्कृति र आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिलाई जोड्ने उद्देश्यले आयोजित यो प्रदर्शनीले नेपाल र चीनका चलचित्रकर्मी तथा विद्यार्थीबीच अन्तरसांस्कृतिक संवादको नयाँ ढोका खोलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)