फिफा विश्वकप खेल्ने दक्षिण कोरियाको टोली घोषणा
khabarhub.com · Sat Nov 12 16:41:13 GMT 2022
काठमाडौं । दक्षिण कोरियाले फिफा विश्वकप फुटबल खेल्ने टोलीको घोषणा गरेको छ। शनिबार विश्वकपका लागि दक्षिण कोरियाले २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)