पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर हटाउन शेखर कोइरालाको माग
nepalwatch.com · Fri Jun 24 03:38:14 GMT 2022
काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमाथि लगाइँदै आएको अतिरिक्त कर हटाउन आफ्नै पार्टी नेतृत्वको सरकारसमक्ष माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)