एमाले पार्टी कार्यालयबाटै पूर्वसांसद कोइरी पक्राउ
nagariknews.nagariknetwork.com · Thu Jul 02 15:08:46 GMT 2026

नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्यामा प्रकरणमा उच्च अदालतले जनकपुरले दोषी ठहर गरेपछि उनलाई महोत्तरी प्रहरीले बिहीबार साँझ पक्राउ गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)