भीमफेदी-बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु
nepalsamaya.com · Thu Jun 11 05:29:26 GMT 2026
मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ।
काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)