लन्डन डिजाइन अवार्ड्स २०२५ मा जीडब्लूएम ओआरए ५ ‘डिजाइन अफ द इयर’, नेपालमा पनि चर्चा बढ्दै
shilapatra.com · Thu Jul 02 15:09:00 GMT 2026

नेपालमा सार्वजनिक भएको एक सातामै जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी ओआरए ५ ले अन्तर्राष्ट्रिय सफलता हात पारेको छ । ओआरए ५ ले लन्डन डिजाइन अवार्ड्स २०२५ अन्तर्गत ‘प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स’ विधामा प्रतिष्ठित ‘डिजाइन अफ द इयर’ उपाधि जितेको हो ।
जीडब्लूएमको पूर्ण विद्युतीय एसयूभी ओआरए ५ ले प्रतिष्ठित लन्डन डिजाइन अवार्ड्स २०२५ अन्तर्गत ‘प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स’ विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जितेको छ । नेपालमा सार्वजनिक भएको एक सातामै अन्तर्राष्ट्रियस्तरमा प्राप्त यस सफलताले ओआरए ५ थप चर्चामा आएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)