अमेरिकामा महँगी ४.२ प्रतिशतले बढ्यो, किन निर्धारित लक्ष्य बढाउँदैन केन्द्रीय बैंक ?
clickmandu.com · Thu Jun 11 05:36:04 GMT 2026

एजेन्सी । अमेरिकी अर्थतन्त्रमा हालै मुद्रास्फीतिको तथ्यांक ४.२ प्रतिशत पुगेको छ । यो केन्द्रीय बैंक (फेड) ले निर्धारण गरेको २ प्रतिशतको लक्ष्यभन्दा दोब्बर बढी हो ।
विगत पाँच वर्षदेखि मुद्रास्फीति निरन्तर रूपमा यस लक्ष्यभन्दा माथि रहनुले अर्थशास्त्री र नीतिनिर्माताहरूमाझ गम्भीर प्रश्न उब्जाएको छ । आखिर यो ‘२ प्रतिशत’ को जादुई अंक कहाँबाट आयो ? २ प्रतिशतको लक्ष्य भेटाउन यति कठिन छ भने किन यसलाई बढाएर ३ वा ४ प्रतिशत बनाइँदैन वा मूल्य स्थिरताका लागि शून्य प्रतिशत नै किन कायम गरिँदैन ?
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)