लागुऔषधको उत्पादनदेखि व्यवसायसम्म ‘सेटिङ’ हुने गरेको सांसद दुलालको दाबी
ratopati.com · Thu Jun 11 05:40:22 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले लागुऔषध नियन्त्रणका क्षेत्रमा राज्यका निकायहरूको कार्यशैली र कमजोर संस्थागत संरचनाप्रति गम्भीर प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले लागुऔषधको उत्पादनदेखि व्यवसायसम्म राज्यकै निकायहरूको समेत मिलेमतो र सेटिङ हुने गरेको सनसनीपूर्ण दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)