दशकौं लगाएर बनाएको छवि धुमिल्याउन खोजियो, खेद प्रकट गर्छु- अर्थमन्त्री वाग्ले
setopati.com · Thu Jun 11 05:39:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले दशकौं लगाएर बनाएको छवि धुमिल्याउन खोजिएकोमा खेद प्रकट गर्ने बताएका छन्।
सार्वजनिक लेखा समितिमा आज बोल्दै उनले मानवीय त्रुटिका कारण प्लास्टिकको सुटकेसको भन्सार दर ३० प्रतिशतबाट झरेर १५ प्रतिशत हुन गएको र त्यसलाई सच्याएर पुनः ३० प्रतिशत नै पुर्याइएको सामान्य विषयलाई 'पहाड बनाएर' प्रस्तुत गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)