दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री
khabarhub.com · Thu Jul 02 15:37:34 GMT 2026

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रतिकिलो रु १० सहुलियत छुटसहित बिक्री वितरण सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)