पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना, निगमले कडा कानुनी व्यवस्था लागू गर्यो
nepalpress.com · Thu Jul 02 15:37:31 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ ।
निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो कसुर गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा पाँचदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने कानुनी व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)