रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन
baahrakhari.com · Thu Jul 02 15:34:00 GMT 2026

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् ।
चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)