पत्रकार आन्दोलनलाई नागरिक तहमा लैजाने गृहकार्य
annapurnapost.com · Thu Jun 11 05:49:33 GMT 2026

काठमाडौं :
सूचना र विज्ञापनसम्बन्धी विभेदकारी एवं स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ देशव्यापी आन्दोलनमा छ। बुधबारमात्रै देशैभरका शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)