थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
nepalpress.com · Thu Jul 02 15:44:38 GMT 2026

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।
उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएपछि प्रहरीले उनलाई महोत्तरीको गौशालाबाट नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)