विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित
lokaantar.com

विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ ।
स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)