‘आमा, धन्न बाँचेर आएँ’
ratopati.com · Thu Sep 03 05:11:00 GMT 2026

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु ।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाए । छोरा आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन् । उनी केहीबेर घुक्कघुक्क गर्दै रोइरहिन् । घरमा सन्नाटा छाएको थियो । छोरा फर्किएको खुसीभन्दा मनमा त्रास बढेको थियो ।
“आमा, म त फर्केर आएँ, खरानीबाट उठेर आएँ...”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)